सैनीक अस्पताललाई सनराइजको पिपीइ सहयोग

काठमाडौं । सनराइज बैंकले नेपाली सेनाको सैनीक अस्पतालका लागि व्यक्तिगत सुरक्षा सामाग्री पिपिइ हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले मंगलबार भद्रकालिस्थित नेपाली सेनाको कार्यालयमा सैनिक कल्याणकारी कोषका प्रमुख सागर बहादुर केसी र सैनिक अस्पतालका डाक्टर नरेन्द्र बहादुर केसीलाई हस्तान्तरण गरेका हुन् । बैंकले ७० थान व्यक्तिगत सुरक्षा सामाग्री पिपिइ सहयोग … Continue reading सैनीक अस्पताललाई सनराइजको पिपीइ सहयोग